गुल्मी-२ रास्वपाको अग्रता, कडा प्रतिस्पर्धाबीच पछाडि परे एमालेका गोकर्ण विष्ट « Khabarhub

गुल्मी-२ रास्वपाको अग्रता, कडा प्रतिस्पर्धाबीच पछाडि परे एमालेका गोकर्ण विष्ट


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एमाले)बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणाम अनुसार पहिलो स्थानमा रहेका रास्वपाका गोविन्द पन्थीले १६ हजार ६८१ मत पाउँदा एमालेका विष्टले १५ हजार ९९९ मत पाएका छन् ।

विष्ट भन्दा पन्थी ६८२ मतले अगाडि छन् । मतगणनाको अन्तिम समयमा रास्वाप र एमालेबीच कडा प्रतिस्पर्धा भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  ११ : ४३ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा