अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे « Khabarhub

अछाम–१ मा भीम रावल पछि परे, कांग्रेसका भरतकुमार स्वाँर अघि लागे


२३ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाम निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरत मार स्वार अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतगणनाअनुसार उनले ८ हजार ११७ मत प्राप्त गरेका छन्।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका भीम बहादुर रावलले ७ हजार ९२१ मत प्राप्त गरेका छन्। यसअघि उनी अग्रस्थानमा थिए। तर अहिले उनलाई कांग्रेसका स्वाँरले पछि पारेका हुन् ।

यस्तै नेकपा (एमाले) का दीपक बहादुर साउँदले ६ हजार ९६२ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १ हजार ५०१ मत प्राप्त गरेका छन्।

अछाममा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेका छन्। अहिले मतगणना जारी रहेको छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८२, शनिबार  १२ : ०८ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा