नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर « Khabarhub

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर


२३ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन जना लिखित किर्तेमा दोषी ठहर भएका छन्।

काठमाडौँ जिल्ला अदालतले मंगलबार यस्तो फैसला गरेको हो।

सजाय निर्धारण अर्को पेसीमा हुने अदालत प्रशासनले जनाएको छ ।

कोको छन दोषीको सूचीमा ?

नामफैसलाकुन कसुर ?
बालकृष्ण खाँणदोषी ठहर
टोपबहादुर रायमाझीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
सन्दिप रायमाझी
टेकनारायण पाण्डेदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनाथ रिजालदोषी ठहरठगी, संगठित अपराध
सानु भण्डारीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
केशव दुलालदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टंककुमार गुरुङसफाइसबै आरोपबाट सफाइ
सन्दिप रायमाझीसफाइसबै आरोपबाट सफाइ
रामशरण केसीसफाइसबै आरोपबाट सफाइ
सन्देश शर्मादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
गोविन्द चौधरीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
आशिष बुढाथोकीसफाइसबै आरोपबाट सफाइ
सागर राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
शम्सेर मियाँदोषी ठहरठगी,
आङटावा शेर्पादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
डा. इन्द्रजीत राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
नरेन्द्र केसीदोषी ठहरठगी
केशव तुलाधर
हरिभक्त महर्जनदोषी ठहरठगी
लक्ष्मी महर्जनसफाइसबै आरोपबाट सफाइ
मोहनराज राई
निरञ्जन कुमार खरेलदोषी ठहरठगी
केशव तुलाधरसफाइसबै आरोपबाट सफाइ
राजेश अर्याल
बिनिता लिम्बु
सुनिल बुढाथोकी
दिपा हुमागाँई
निरज राई
अशोक पोखरेल
धिरेन राई
प्रतिक थापासफाइसबै आरोपबाट सफाइ
बेचन झा


प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ८ : ३९ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम