धोबीखोलामा बगेका एक जनाको उद्धार « Khabarhub

धोबीखोलामा बगेका एक जनाको उद्धार


२३ भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धोबीखोलामा खसेका एक जनाको सकुशल उद्धार गरिएको छ । मंगलबार दिउँसो अन्दाजी साढे दुई बजेको समयमा काठमाडौं महानगरपालिका-४ टोयटा पार्क नजिकै धोबीखोलामा बगेका एक जनाको उद्धार गरिएको हो ।

धोबीखोलामा बगेका सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१४ घर भई धुम्बराही बस्ने ३१ वर्षीय कैलास रसाइली छन् ।

उनलाई स्थानीय र प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलबार  ६ : १० बजे

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र

मनाङ समाज सेवा समितिले बाढीपीडितलाई दियो ३५ लाख

काठमाडौं । मनाङ समाज सेवा समितिले भोटेकोसी बाढीपीडितलाई ३५ लाख

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा करिब १२ अर्ब रुपैयाँ