२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन « Khabarhub

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।

बिहान १० बजेका लागि तय गरिएको मतदान तयारी पूरा नभएपछि सुरुमा दिउँसो १ बजेसम्मका लागि सारिएको थियो। त्यसपछि पुनः २ बजेबाट मतदान सुरु गर्ने भनिए पनि निर्धारित समयमा मतदान सुरु हुन नसकेको हो।

मतदान सुरु हुन अझै केही समय लाग्ने बताइएको छ।

कांग्रेसको सभापतिका लागि गगनकुमार थापा र राजेन्द्र खड्का प्रतिस्पर्धामा छन्। त्यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायत पदमा पनि विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  २ : १८ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले