धादिङ दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते « Khabarhub

धादिङ दुई यात्रुबस ठोक्किँदा पाँच जना घाइते


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धादिङमा दुई बस जुद्धा पाँच जना घाइते भएका छन् । धादिङको थाक्रे–६ को दशकिलोमा आइतबार बिहान दुई बस ठोक्किँएका हुन्।

दाङबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट धादिङ जाँदै गरेका दुई बस ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिससमेत घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

दुई बस ठोक्किएपछि एउटा बस अनियन्त्रित भएर चिया पसलमा पुग्दा त्यहाँ बसेका अन्य सर्वसाधारणसमेत घाइते भएका हुन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ९ : १० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले