इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीको वार्मअप (तस्बिरहरू) « Khabarhub

इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीको वार्मअप (तस्बिरहरू)


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेस्रो पटक आईसीसी विश्वकप खेलिरहेको नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ । मुम्बईको वानखेडे स्टेडियममा समूह ‘सी’ अन्तर्गत इंग्ल्याण्ड र नेपाल भिड्दैछन्।

खेल आइतबार नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोली पहिलो पटक एक-अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन्।

इंग्लाण्डसँग खेल्नुअघि नेपाली टोलीले वार्मअप गरेको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिष शेख, रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने छन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : ०३ बजे

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको