भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि « Khabarhub

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।

भोजपुर जिल्लामा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार श्रम संस्कृति पार्टी १ हजार ३८९ मतले अगाडि रहेको छ । सो पार्टीका ध्रुवराज राईले १२ हजार १३४ मत प्राप्त गर्दा नेकपा एमालेका शेरधन राईले १० हजार ७४५ मतका साथ पछ्याइरहेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका बालकृष्ण थापाले ६ हजार ५९४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश ओझाले ५ हजार ५५ मत पाएका छन् ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले ४ हजार ५५८ मत पाएका छन् ।

अहिलेसम्म जिल्लाका अरुण गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, रामप्रसाद राई गाउँपालिका र षडानन्द नगरपालिकाका १, २, ३ ,४, ५, ६, ७, ८ र ९ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ७ : २४ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ