स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल « Khabarhub

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे खोजीका लागि चासो देखाएका छन् ।

बुधबार स्वीटजरल्याण्डकी राजदूत ड्यानिय म्यावलीलाई काठमाडौंमा भेटेर उनले यसबारेमा छलफल नै गरेका हुन्।

अवैध बाटोबाट नेपालीले कमाएको पैसा स्वीस बैंकहरूमा राखे-नराखेकोबारे अनुसन्धान हुने जनाउँ दिँदै त्यसका लागि सहयोग गर्न राजदूतलाई भनेका हुन् ।

गुरुङसँगको भेटका क्रममा राजदूत म्यावलीले भने दुई देशबीचका सरकारले गर्दै आएका आप्रवासन मामिलाहरूमा सहकार्यबारे कुरा राखेकी थिइन् । पछिल्लो समय सरकार नेपाललाई ग्रे लिस्टबाट निकाल्न सम्पत्ति शुद्धीकरणका मुद्दामा केन्द्रित भइरहेको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : २२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा