स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो « Khabarhub

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि स्थानीय तहहरूले पनि कम्पनी दर्ता गर्न र सेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।

विभिन्न स्थानीय तहहरूबाट सौर्य ऊर्जा लगायतका क्षेत्रमा कम्पनी स्थापना गरी सेयर लगानी गर्नका लागि अनुरोध आएपछि कार्यालयले यस्तो निर्णय गरेको हो । शुक्रबारको निर्णयअनुसार, स्थानीय तहले प्रचलित कानुनबमोजिम निश्चित सर्तहरू पूरा गरी कम्पनीको स्वामित्व लिन सक्नेछन् ।

यसका लागि स्थानीय तहले पालना गर्नुपर्ने मुख्य सर्तहरू तोकिएका छन् ।

‘जसअन्तर्गत स्थानीय तहले कम्पनी दर्ता र लगानीसम्बन्धी विषयमा आफ्नै कानुन बनाएर आधिकारिक निर्णय गर्नुपर्नेछ । कम्पनी दर्ता र सेयर खरिद गर्दा कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानुनबमोजिमको प्रक्रिया पूरा गर्नुपर्नेछ,’ कार्यालयले भनेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ९ : ०२ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द