एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो « Khabarhub

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मलेसिया आठ विकेटले विजयी भएको छ । दोस्रो सेमिफाइनलमा हङकङसँग पराजित भएको मलेसियाले पहिलो सेमिफाइनलमा नेपालसँग पराजित भएको ओमानमाथि शानदार जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको ओमानले दिएको ९१ रनको लक्ष्य मलेसियाले १० ओभरको समाप्तिमा मात्र दुई विकेट गुमाएर भेट्टाएको हो ।

सुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर २ बलमा ९० रन बनाउँदा अलआउट भएको थियो ।

आजै एसियन गेम्स फाइनलमा नेपाल र हङकङ भिड्दैछन् । यो खेल नेपाली समय अनुसार सोमबार दिउँसो १२: १५ बजे सुरु हुँदैछ ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  १० : ३० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप