एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो « Khabarhub

एसियन गेम्स छनोट : ओमानलाई हराउँदै मलेसिया तेस्रो


२५ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियन गेम्स छनोट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मलेसिया आठ विकेटले विजयी भएको छ । दोस्रो सेमिफाइनलमा हङकङसँग पराजित भएको मलेसियाले पहिलो सेमिफाइनलमा नेपालसँग पराजित भएको ओमानमाथि शानदार जित निकालेको हो ।

पहिला ब्याटिङ गरेको ओमानले दिएको ९१ रनको लक्ष्य मलेसियाले १० ओभरको समाप्तिमा मात्र दुई विकेट गुमाएर भेट्टाएको हो ।

सुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर २ बलमा ९० रन बनाउँदा अलआउट भएको थियो ।

आजै एसियन गेम्स फाइनलमा नेपाल र हङकङ भिड्दैछन् । यो खेल नेपाली समय अनुसार सोमबार दिउँसो १२: १५ बजे सुरु हुँदैछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १० : ३० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल