कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान « Khabarhub

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ। 

बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा हुन नसकेको र अन्य व्यवस्थापकीय कठिनाइका कारण एक दिन पछि सारिएको हो।

आज बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।

बिहीबार बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदान पटकपटक सारिए पनि हुन सकेको थिएन। मतदानको समय अनिश्चित भएपछि निर्वाचन समितिले शुक्रबार बिहानका लागि नयाँ समय निर्धारण गरेको हो।

आज हुने मतदानबाट कांग्रेसको आगामी नेतृत्वसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ६ : ०६ बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट