पाँच महिनामा भित्रियो झण्डै ९ खर्ब रेमिट्यान्स, अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी
चालु आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर मसान्तसम्म नेपालमा झण्डै ९ खर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले चालु आर्थिक वर्ष ०८२÷८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड पुगेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो ।
कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब नाघ्यो, १८ महिनाको आयात धान्न पुग्ने
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन
जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु
जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका बचत हिनामिना भएको गुनासो व्यापक बढेको छ ।

केहि दिनदेखि सहकारी मोटो रकम हिनामिना तथा अपचलन गरेको शेयर सदस्य बचत कर्ताले सतहमा ल्याएसँगै अहिले व्यवस्थापकलाई कारबाही गर्दै सहकारीले हिनामिना भएको १४ लाख ५६ हजार ६ सय ६० रुपैयाँ असुल गर्न लागेको छ ।
गत पुस १५ गते २८औँ वार्षिक साधारणसभा सम्पन्न गरेको संस्थाको हालसम्मको कुल दायित्व १२ करोड ६० लाख हाराहारीमा रहेको छ ।
समाचारको प्रभाव : २४ घण्टा नबित्दै व्यवस्थापक खड्काले तिरे ब्याजसहित १५ लाख ३९ हजार
दोस्रो राष्ट्रिय आर्थिक गणना गरिँदै, चैतदेखि असारसम्म देशैभर तथ्यांक संकलन गरिने
बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती
प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै
तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात–निर्यात घट्यो
आगामी माघ १ देखि बीमा क्षेत्रका सबै भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने
नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल माध्यम) मार्फत मात्र गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीको तर्फबाट विज्ञप्ति जारी गर्दै जीवन बीमा, निर्जीवन बिमा, लघुबीमा, पुनर्बीमा कम्पनी र बिमा दलालहरूलाई सम्बोधन गर्दै प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।
बजेट अभावले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम रोकियो
आदिवासी जनजाति महोत्सवः नमुना घर निर्माण
श्रीलंकामा सन् २०२५ सबै भन्दा धेरै विदेशी पर्यटक आगमन
कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ उद्यम नाफामा
कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरूले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१-८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको देखिएको हो ।
नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित
तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
मुहार फेर्दै डिभिजन वन बाँके : ३६ कोठाको भवन बन्दै
भेनेजुयलामा पैदा भएको संकटबाट नेपालको वैदेशिक व्यापारमा कस्तो असर पर्ला ?
शनिबार अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई सैन्य आक्रमण गर्दै कब्जामा लिएपछि त्यहाँ गम्भीर राजनीतिक संकट पैदा भएको छ ।
विश्वमा तेल उत्पादकमध्ये एउटा महत्वपूर्ण राष्ट्रको रूपमा रहेको भेनेजुयलामा अमेरिकी आक्रमणपछि कतिपय देशसँगको सम्बन्ध र व्यापारमा उतारचढाव आउने अनुमान गरिएको छ । तर, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भने सो देशसँगको सम्बन्ध न्यून अवस्थामा रहेको देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनामा भेनेजुयलाबाट नेपालमा जम्मा ३९ लाख २९ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो भने नेपालबाट ३१ लाख ५९ हजार रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो ।













प्रतिक्रिया