भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना « Khabarhub

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।  

बिहीबार भक्तपुरको पाँचतले मन्दिरमा श्री नासः हैःमा बाजा समूहले मौलिक सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । 

पाँचतले मन्दिरका प्रत्येक तल्ला र परिसरमा रहेर उनीहरूले बाजा तथा नाच देखाएका थिए । हरेक वर्ष विस्केट जात्रा सुरु हुने अघिल्लो दिन पाँचतले मन्दिरमा मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना गरिँदै आएको छ ।

प्रत्येक वर्ष यही ठाउँमा राखेर काठैकाठबाट बनेको प्यागोडा शैलीको भैरवनाथको रथ डोरीको सहायताले तानेर जात्रा सुरु हुने परम्परा छ । यस बर्षको विस्केट जात्रा चैत्र २७ गते शुक्रबारबाट सुरु हुँदैछ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ५ : ४६ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको