‘विद्युतीय गाडी कर छली प्रकरणमा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’ « Khabarhub

‘विद्युतीय गाडी कर छली प्रकरणमा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर छली प्रकरणमा नैतिकताका आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी छन् । 

मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गाडी आयातमा कर छली प्रकरणको छानबिनका लागि समिति बनेको अवस्थामा छानबिन सम्पन्न नहुँदासम्म आधारमा अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन् ।

उनले कर छली प्रकरण र करका दर हेरफेरको विषय अर्थमन्त्रालयसँग जोडिएकाले पनि निष्पक्ष र विश्वसनीय छानबिनका लागि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरिन् । उक्त प्रकरणमा अर्थमन्त्रीले बनाउने समितिबाट सुनपानी छर्कने मात्र काम हुने देखिएको उनको भनाइ छ ।  

त्यस्तै उनले सीमाका विषयमा सदन अवरुद्ध भइरहेको अवस्थामा नेपालले सीमा मिचेको पुष्टि प्रधानमन्त्रीले गर्नुपर्ने वा प्रधानमन्त्रीले आफ्नो गल्ती स्वीकार गर्दै सच्चाउनुपर्ने बताइन्  ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ३ : ०६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा