महावीर र सुधनले लिए मन्त्री पदको शपथ, दुवैलाई रोजेकै मन्त्रालय « Khabarhub

महावीर र सुधनले लिए मन्त्री पदको शपथ, दुवैलाई रोजेकै मन्त्रालय


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुधन गुरुङ र महावीर पुनले मन्त्रीको शपथ लिएका छन् ।

उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सुधन गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएर फेरि त्यही पदमा फर्किएका हुन् ।

उता महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रि थिए । अब उनलले  विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी स्वतन्त्रबाट म्यादीमा चुनाव जितेका सांसद हुन् ।

उता वालेन्द्र शाह नेतृत्वको सरकारले बनाएको छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन नै नगरी सुधनलाई गृहमा फर्काइएको छ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ५ : १५ बजे

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण