अर्थ समाचार : आयो वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट, समस्याग्रस्त सहकारीमा छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने र लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली « Khabarhub

अर्थ समाचार : आयो वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट, समस्याग्रस्त सहकारीमा छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने र लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली गरेको छ ।

उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो ।

हिमाली क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको विस्तारमा जोड

बाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा

माछापालनबाट मासिक २५ लाख आर्जन

शीत भण्डार बनेपछि रत्नपुरका आलु उत्पादक किसान उत्साहित

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने भएका छन् ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै आगामी भदौ ५ गतेबाट तीन महिनासम्म आधिकारिक वेबसाइटबाट मागदाबी गर्न सकिने जनाएको हो ।

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन विजेतालाई सुनको बल 

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ७ : ०६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ