नेकपाको घोषणापत्र : संविधान पुनरावलोकन, निर्वाचन प्रणाली सुधारको एजेण्डा « Khabarhub

नेकपाको घोषणापत्र : संविधान पुनरावलोकन, निर्वाचन प्रणाली सुधारको एजेण्डा


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाले घोषणापत्र सार्वजनिक गरेको छ। पेरिसडाँडामा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको घोषणापत्रमा नीतिगत प्राथमिकताहरू निर्धारण गरिएको छ। प्राथमिकतामा निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने कुराहरू पनि उल्लेख गरिएको छ।

सातवटा नीतिगत प्राथमिकताहरू निर्धारण गरिएको घोषणापत्रमा घ नम्बरमा संविधानको पुनरालोकन र परिमार्जन गर्ने सन्दर्भमा कुराहरू राखिएको छ।

घोषणापत्रमा शहीदहरूले बलिदान दिएर ल्याइएको संविधानलाई संरक्षण गर्दै कार्यान्वयनमा आएका जटिलताहरूलाई परिमार्जन र पुनरालोकन गर्ने विषय राखिएको छ।

नेकपाद्वारा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पनि पूर्णता दिइने कुरा पुन दोहोर्याइएको छ। पत्रमा उल्लेख गरिएअनुसार निर्वाचन प्रणालीमा पनि सुधार गर्नुपर्ने कुराहरू उल्लेख गरिएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ०१ बजे

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति