सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय « Khabarhub

सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई बोल्ने समय दिएका छैनन् । पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निरन्तर विरोध गरेपछि उनले रोस्टमबाट बोल्ने समय नदिएका हुन् । 

सभामुखले रोस्टमबाट बोल्ने अवस्थामा श्रम संस्कृति पार्टी नरहेको जानकारी गराउँदै आफूहरूले कारबाही अगाडि बढाएको जानकारी गराए ।

अहिले श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा निरन्तर अवरोध गरिरहेको छ ।

बेल घेराउ गरेर श्रम संस्कृति पार्टीका सांसदहरू सभामुखको अगाडि विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : २८ बजे

चीनद्वारा नेपाललाई ३० करोडभन्दा बढी राहत सहयोग, सुरुङ उद्धारका लागि थप प्राविधिक टोली पनि पठाइयो

काठमाडौं– चीन सरकारले नेपालमा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका

कृष्णभीरमा सडक भासिँदा कलंकीमै रोकिए ट्रक (तस्बिरहरू)

काठमाडौं– बाढीका कारण काठमाडौं-मुग्लिन सडक खण्डको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं

देश शोकमा : रेखाले रोकिन् ‘माया भनेकै यस्तो होला’को प्रदर्शन, तिहारमा रिलिज हुने

काठमाडौं- रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’को

आफ्नै सांसदहरूलाई रविले भने : तपाईंहरूको हर्कत र फोटो देखेर मलाई लाज लाग्यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूको काम

आवश्यकताअनुसार अन्तर्राष्ट्रिय समुदायबाट सहयोग लिइरहेका छौँ : परराष्ट्र सचिव राई

काठमाडौं– परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले सरकारले भोटेकोशी बाढी प्रभावित