सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय « Khabarhub

सभामुखले दिएनन् श्रम संस्कृतिलाई समय


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीलाई बोल्ने समय दिएका छैनन् । पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले निरन्तर विरोध गरेपछि उनले रोस्टमबाट बोल्ने समय नदिएका हुन् । 

सभामुखले रोस्टमबाट बोल्ने अवस्थामा श्रम संस्कृति पार्टी नरहेको जानकारी गराउँदै आफूहरूले कारबाही अगाडि बढाएको जानकारी गराए ।

अहिले श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा निरन्तर अवरोध गरिरहेको छ ।

बेल घेराउ गरेर श्रम संस्कृति पार्टीका सांसदहरू सभामुखको अगाडि विरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ५ : २८ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको