श्रम संस्कृति पार्टीलाई बोल्न नदिएपछि विरोध « Khabarhub

श्रम संस्कृति पार्टीलाई बोल्न नदिएपछि विरोध


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई बोल्न नदिएपछि विरोध जनाएका छन् ।

प्रतिनिधि सभामै विभेद भएको भन्दै अध्यक्ष हर्क साम्पाङ राईले उठेर विरोध जनाइरहेका छन् ।

उठेर अहिलेसम्म संस्कृतिका अध्यक्ष राईले सदनभित्रै आफूहरूलाई विभेद भएको भन्दै गम्भीर प्रश्न उठाइरहेका छन्  ।

श्रम संस्कृतिले विरोध गरेपछि सभामुखले नाम नआएकाले आफूले नबोलाएको स्पष्टीकरण दिइरहेका छन् । तर आफूहरूको पार्टीलाई विभेद गरेको भन्दै अध्यक्ष हर्कले प्रतिनिधि सभामा अवरोध गरिरहेका छन् ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  ५ : १६ बजे

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो