सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो « Khabarhub

सभामुखले बोल्ने समय दिएपछि श्रम संस्कृति चुप लाग्यो


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिएपछि प्रतिपक्षी श्रम संस्कृति पार्टी चुप लागेको छ।

सभामुख अर्यालले बोल्ने समय दिन्छु भनेपछि श्रम संस्कृतिका सांसदहरू आशनमा बसेका हुन् । यसअघि उक्त दलका सांसदहरूले वेल घेराउसहित नाराबाजी गरेका थिए ।

संसद् सचिवालयका कर्मचारीसँगको परामर्शपछि अर्यालले उनीहरूलाई बोल्ने समय दिएका हुन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ५ : ५३ बजे

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन

‘कफी विद करण’ पछि विवादमा रश्मिका–विजय, गलत सूचना फैलाएको भन्दै साइबरमा उजुरी

काठमाडौं- बलिउड तथा दक्षिण भारतीय फिल्मका चर्चित जोडी विजय देवरकोण्डा

के विजयकै बाटो पछ्याउँदै राजनीतिमा आउँदैछन् धनुष ? आरएसएस नेतासँगको भेटले बढायो चर्चा

काठमाडौं– दक्षिण भारतका  चर्चित अभिनेता धनुष अब फिल्मी पर्दाबाट राजनीतिक