गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन « Khabarhub

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन


२६ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । 

वैदिक सनातन युवा मोर्चाको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले ‘गरिब मार, आतंक बन्द गर’ लगायतका नारासहित युवालाई आत्महत्याजस्तो कदम चाल्न बाध्य पार्ने नीति भएको आरोप लगाउँदै काठमाडौं महानगरपालिका र सरकारको विरोध गरेका छन् । 

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २६ असार २०८३, शुक्रबार  ३ : १३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको