काठमाडौँ– तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको छ । वर्षाका कारण भाइटीका लगाउन तथा टीका ग्रहण गर्न आफन्तकहाँ जाने सर्वसाधारण प्रभावित भएका छन् ।
बिहानदेखि नै उपत्यकाको मौसम बदली भएको थियो । केही स्थानमा हल्का वर्षा भएको छ भने मौसम चिसिएको छ ।
वर्षाका कारण सडक तथा खुला स्थानमा हुने चहलपहलसमेत प्रभावित भएको छ ।






















प्रतिक्रिया