काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ ।
पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुन लागेको हो । आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदैछ ।
पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन हुन लागेको हो । आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरमा सुरु हुँदैछ ।
प्रकाशित मिति : २७ पुस २०८२, आइतबार १ : ०९ बजे
प्रतिक्रिया