गगन र विश्वलाई योगेशको सलाम « Khabarhub

गगन र विश्वलाई योगेशको सलाम


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गरेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई सलाम भनेका छन् ।

पार्टीभित्र विद्रोह गरेको विषयलाई उनले आफूहरूले भन्दा धेरै गरेको भन्दै सलाम भनेका हुन् ।

‘हामीले बोल्यौँ, केही गर्यौँ । तपाईंहरूले बोल्नुभयो । हामीभन्दा धेरै गर्नुभयो
सलाम मित्रहरू’ उनले भने ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा उपमहासचिवको उम्मेदवार हुँदा भट्टराई अध्यक्ष केपी ओलीको फरक प्यानलमा थिए । उनीहरुले पनि पार्टीमा नेतृत्व परिवर्तनको प्रयास गरेका थिए । तर महाधिवेशनमा ओलीले अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा पुनः निर्वाचित भए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ९ : ४० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट