सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन « Khabarhub

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै छौँ भन्दै सन्देश सार्वजनिक गरेका छन् ।

आइतबार राति फेसबुकमार्फत बालेनले ‘सबैलाई शुभकामना, हामी आउँदैछौँ’ भनेर लेखेका हुन् ।
हालैमात्रै रास्वपाको दोस्रो वरीयताको नेता रहने गरी पार्टीमा एकता गरेका बालेनलाई उक्त पार्टीले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरेको छ । बालेन पनि रास्वपासँग आफूलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने शर्तसहित उक्त दलसँग समाहित भएका हुन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १० : १७ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार