एसईईको नतिजा सोमबारै साँझ सार्वजनिक हुँदै « Khabarhub

एसईईको नतिजा सोमबारै साँझ सार्वजनिक हुँदै


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार नै साँझ सार्वजनिक गर्ने निर्णय गरेको छ ।

भक्तपुरको ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बसेको बैठकले गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित एसईई परीक्षाको नतिजा साँझसम्म सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच गरिएको थियो । त्यहीकारण चाँडै नतिजा निकाल्न लागिएको हो ।

यो एसईईमा ५ लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका पनिकाले जनाएको छ। जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका पनिकाले उल्लेख गरेको छ।

पनिकाका अनुसार जसमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना विद्यार्थी छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ६ : ५४ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९