पर्सामा रास्वपाको अधिवेशन सम्पन्न « Khabarhub

पर्सामा रास्वपाको अधिवेशन सम्पन्न


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्सा जिल्ला अधिवेशन सम्पन्न भएको छ । 
 
अधिवेशनबाट बुद्धिप्रसाद पन्त (हरि)ले सुशीलकुमार साह कानुलाई ४८ मतले हराउँदै जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । 

पन्त पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का सांसद छन्, भने कानु भने पर्सा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का सांसद छन्। यसअघि पन्त रास्वपाका पर्सा जिल्ला सभापति रहेका थिए ।  
 

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ५ : ३४ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्