अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन « Khabarhub

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन स्वास्थ्य निकायलाई निर्देशन दिएको छ। 

प्रदेश मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ को अस्थायी दरबन्दी स्वीकृत नभएसम्म यस्तो व्यवस्था गर्न पत्राचार गरेको हो। 

गत आर्थिक वर्षको अस्थायी दरबन्दीमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अन्य कार्यालयमा हाजिर गराउने वा कामकाजमा खटाउने कार्यसमेत रोक्न भनिएको छ।

मन्त्रालयले निर्णयअनुसार प्रक्रिया अघि बढाउन सम्बन्धित स्वास्थ्य निकायलाई निर्देशन दिएको जनाएको छ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  २ : २३ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा