काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे मैदान बिग्रिएको छ ।
महाधिवेशनको लागि ३ वटा अस्थायी हल, उद्घाटन शत्रको मन्च, प्रेस सेन्टर लगायतका टेन्ट बनाइएको दुवो मैदान अहिले हिलाम्मे बनेको छ ।
काठमाडौं महानगरले दुवो रोपेर हरियो बनाएको खुलामन्च कांग्रेस महाधिवेशनका कारण पूर्ण रूपमा बिग्रिएको छ ।
तस्बिर : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी































प्रतिक्रिया