काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार बसेको हो । सिंहदरबारमा केहीबेरदेखि बैठक चलिरहेको हो । यो नियमित बैठक हो । प्रकाशित मिति : २८ पुस २०८२, सोमबार १ : २४ बजे
प्रतिक्रिया