संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा « Khabarhub

संविधानका थुप्रै कुरा बदल्नुपर्छ : गगन थापा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका थुप्रै कुरा बदल्नुपर्ने बताएका छन् । पार्टीको जारी विशेष महाधिवेशनमा बोल्दै थापाले सो बताएका हुन् ।

‘संविधानका थुप्रै कुरा बदल्नुपर्छ, त्यसको लागि राष्ट्रिय सहमति पनि चाहिन्छ, त्यसको लागि कांग्रेसले नेतृत्व गर्नुपर्छ’, उनले भने ।

तर, उनले संविधानका धेरै आधारभूत कुराहरू प्रिय रहेको र तिनीहरूको संरक्षण गर्दै निरन्तरतामा संशोधन गर्नुपर्ने पनि बताए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १ : ३० बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर