कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा समूहको सुझाव : पार्टी रुपान्तरण गर्न वर्तमान कार्यसमिति भंग गरौँ


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाको अगुवाइमा काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा सोमबार बन्दसत्र जारी छ ।

विशेष महाधिवेशनअन्तर्गत सोमबार बिहानदेखि सुरू भएको बन्दसत्रका क्रममा ९ वटा समूहले छलफल गरेर निष्कर्ष दिइसकेका छन् । अब त्यो निष्कर्ष महामन्त्रीद्वय थापा र शर्मालाई बुझाउने तयारी भएको छलफलमा सहभागी एक नेताले बताएका छन् ।

समूहबाट पार्टी फुटाउने भन्दा पनि रुपान्तरणको आवश्यक्ता रहेको निष्कर्ष निकालिएको ती नेताले खबरहबलाई बताएका छन् । समूहबाट चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति भंग गरेर जानुपर्ने सङ्कल्प प्रस्ताव विशेष महाधिवेशनले पारित गरेर जानुपर्नेबारे छलफलसहित प्रतिवेदन दिइएको उनले बताए ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ५ : २४ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र