समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम « Khabarhub

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिने आज अन्तिम दिन । सोहीअनुसार दलहरुले नामहरू हेरफेर, थपघट गरेका छन् ।

निर्वाचन आयोगका अनुसार ८५ जनाको नाम उम्मेदवारको सूचीबाट फिर्ता गरिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यो संख्या अझै थपिने सम्भावना छ ।
दलहरुले पुस १३ र १४ गते समानुपातिकतर्फको बुझाएका थिए । आयोगले आइतबार क्लस्टरअनुसार सूची मिलाउन र सोमबार उम्मेदवार फिर्ताको समय दिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : ३६ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन