काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल अफ जेनजी कोशी प्रदेशका १४ जिल्लाका संयोजकहरूबीच छलफल भएको छ ।
फागुन २१ गते हुने निर्वाचन केन्द्रित भनिएको छलफलमा राई र जेनजीका कोशी संयोजक उपार्जुन चाम्लिङसहितको छलफल भएको हो ।
जेनजी राईका अनुसार उनीहरूबीच धरानमा २ घण्टा छलफल भएको थियो ।













प्रतिक्रिया