टी–२० विश्वकपमा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा « Khabarhub

टी–२० विश्वकपमा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईससी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । भारतको मुम्बईस्थित वानखेडे मैदानमा इटालीले टस जितेको छ ।

इटालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । यससँगै अब नेपालले पहिले ब्याटिङ गर्दैछ ।

आज नेपाली टिममा कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललीत राजवंशी छन् ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  २ : ५८ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री