२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट « Khabarhub

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको हो । २१ ओभरको तेस्रो र अन्तिम बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेटका रुपमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेको विकेट हात पारे भने ओभरको अन्तिम बलमा अर्का ओपनर फिनले म्याकक्रियाथले विकेट लिएका हुन् ।

६२ बलमा ७५ रन बनाएका मुन्सेलाई सन्दीपको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराएका हुन् भने फिनले६२ बलमा ३५ रन बनाएर एलबिडब्लु धरापमा परेका हुन् । ११४ रन बनाउँदा पहिलो विकेट गुमाएको स्कटल्यान्डले ११६ रन बनाउँदा दुई विकेट गुमाएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ११ : १० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल