२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट « Khabarhub

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको हो । २१ ओभरको तेस्रो र अन्तिम बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

नेपालका लागि सन्दीप लामिछानेले पहिलो विकेटका रुपमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेको विकेट हात पारे भने ओभरको अन्तिम बलमा अर्का ओपनर फिनले म्याकक्रियाथले विकेट लिएका हुन् ।

६२ बलमा ७५ रन बनाएका मुन्सेलाई सन्दीपको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच आउट गराएका हुन् भने फिनले६२ बलमा ३५ रन बनाएर एलबिडब्लु धरापमा परेका हुन् । ११४ रन बनाउँदा पहिलो विकेट गुमाएको स्कटल्यान्डले ११६ रन बनाउँदा दुई विकेट गुमाएको हो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ११ : १० बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित