यातायात व्यवसायी महासंघको निर्वाचन बुधबार मात्रै हुने « Khabarhub

यातायात व्यवसायी महासंघको निर्वाचन बुधबार मात्रै हुने


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचन बुधबारलाई सरेको छ ।

पोखरामा जारी महासंघको सातौँ महाधिवेशनमा मंगलबार नै अध्यक्ष पदको निर्वाचन हुने तय भएपनि आयोग्य उम्मेदवार पठाइएको विषयमा विवाद उत्पन्न भएपछि भोलिलाई सारिएको महासंघमा सहभागी प्रकाश ज्ञवालीले जानकारी दिए ।

‘हामी पाँच दिनदेखी यहीँ छौँ । आज पनि चुनाव भएन, भोलिलाई सारियो’ उनले भने ।

नयाँ नेतृत्व चयनका लागि महाधिवेशनस्थलमा देशभरका ३८७ संस्थाबाट १५ सयि बढी प्रतिनिधि सहभागी भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ७ : ४७ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ