बालेनले बोलाए मन्त्रिपरिषद् बैठक « Khabarhub

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजे बस्न लागेको हो ।

समसामयिक विषयमा छलफल गर्ने गरी प्रधानमन्त्रीले नियमित बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

सुधन गुरुङ गृहमन्त्री फेरि नियुक्त भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । सरकारले सुधन गुरुङलाई दोस्रो पटक गृहमन्त्री बनाउँदा महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीसमेत बनिसकेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ८ : ४९ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका