‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू) « Khabarhub

‘सनरूफ’बाट हात हल्लाउँदै देउवा (तस्बिहरू)


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साढे ५ महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा विमानस्थलबाट बाहिरिएका छन् ।

समर्थक र प्रहरीको स्कर्टिङबीच उनी विमानस्थलबाट बाहिरिएका हुन् ।

विमानस्थल गेटबाट बाहिरिएपछि उनले आफ्नो स्वागतका लागि पुगेका समर्थकलाई सनरूफ (गाडीको छतमा खोल्न वा स्लाइड गर्न मिल्ने सिसा/प्यानल) बाट निस्किएर अभिवादन गरे । उनी सनरुफबाट निस्कँदा पानी परिरहेको थियो ।

पानी परिरहँदा उनको स्वागतका लागि बाक्लो संख्यामा समर्थक विमानस्थल परिसरमा भेला भएका छन् । 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १ : २२ बजे

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी