इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू) « Khabarhub

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने तथा हनुमानढोका दरबार क्षेत्रका मन्दिरमा रहेका झल्लर फेर्ने तयारी भइरहेको छ । 

इन्द्रजात्राका अवसरमा ऐतिहासिक तथा धार्मिक सम्पदा क्षेत्रलाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले मर्मत तथा सजावटका काम अघि बढाइएको हो । 

कार्यक्रमअन्तर्गत गद्दी बैठकको बाहिरी स्वरूपमा नयाँ रंग लगाइनेछ भने हनुमानढोका क्षेत्रका मन्दिरमा पुराना झल्लर हटाएर नयाँ झल्लर राखिनेछ । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  १२ : ४९ बजे

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं- जिल्ला अदालत काठमाडौंले मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म,