काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत भएका डा. विजय पौडेलको घरमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
असोज २६ गते निधन भएका पौडेलको निवासमा पुगेका ओलीले शोकसन्तप्त परिवारका सदस्यलाई भेटेर दुःख व्यक्त गरेका हुन् ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत भएका डा. विजय पौडेलको घरमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
असोज २६ गते निधन भएका पौडेलको निवासमा पुगेका ओलीले शोकसन्तप्त परिवारका सदस्यलाई भेटेर दुःख व्यक्त गरेका हुन् ।
प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार ४ : १८ बजे
प्रतिक्रिया