कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू) « Khabarhub

कांग्रेसमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, भेला हुन थाले आकांक्षी (तस्बिरहरू)


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको जारी दोस्रो विधान महाधिवेशन जारी रहँदा नयाँ केन्द्रीय कार्यसमिति सदस्य र पदाधिकारीका आकांक्षी जम्मा हुन थालेका छन्।

वरिष्ठ अधिवक्ता सीताराम केसी नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका मंगलबार दिउँसो सार्वजनिक गरेसँगै उम्मेदवारी मनोनयन दर्ता गराउन आकांक्षीको भीड जम्मा हुन थालेको छ।

नयाँ कार्यसमितिका आकांक्षी महाधिवेशनस्थलमा जम्मा हुन थालेसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

कांग्रेसमा नयाँ कार्यसमिति सभापतिका लाग ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सह-महामन्त्रीलाई २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : १३ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट