मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ? « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, के छन् एजेन्डा ?


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान १०:३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा सरकारको चालू नीति तथा कार्यक्रम, बजेटको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । विशेषगरी संसद्‍मा जारी छलफल र आगामी आर्थिक वर्षको प्राथमिकताका विषयमा मन्त्रिपरिषद्ले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने छ ।

नियमित भनिएको यो बैठकमा मन्त्रालयगत कार्यसम्पादन र प्रशासनिक नियुक्तिका बारेमा महत्त्वपूर्ण निर्णय हुनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १० : ३२ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको