सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी « Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार बिहानका लागि बोलाएको बैठक भर्खरै सुरु भएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठकमा सरकारको चालू नीति तथा कार्यक्रम, बजेटको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुँदैछ । विशेषगरी संसद्‍मा जारी छलफल र आगामी आर्थिक वर्षको प्राथमिकताका विषयमा मन्त्रिपरिषद्ले केही महत्त्वपूर्ण निर्णय गर्नेछ ।

नियमित भनिएको यो बैठकमा मन्त्रालयगत कार्यसम्पादन र प्रशासनिक नियुक्तिका बारेमा महत्त्वपूर्ण निर्णय हुनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ११ : १८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा