प्रधानमन्त्री नआएपछि सदनबाट बाहिरिए हर्क साम्पाङ « Khabarhub

प्रधानमन्त्री नआएपछि सदनबाट बाहिरिए हर्क साम्पाङ


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएको भन्दै हर्क साम्पाङ सदनबाट बाहिरिएका छन्।

प्रधानमन्त्री स्वयं उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै साम्पाङले प्रधानमन्त्री नआएसम्म आफू सदनमा नबस्ने बताएका थिए। त्यसपछि उनी आफ्ना समर्थक सांसदहरूसहित बैठक कक्षबाट बाहिरिएका हुन्।

यसैबीच, अन्य प्रतिपक्षी सांसदहरूले भने बैठकमै उभिएर नाराबाजी गर्दै विरोध जनाइरहेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सदनमा तनावपूर्ण अवस्था बनेको छ।

नेकपा एमाले का सांसद ऐन महर ले पनि प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग राख्दै वर्तमान अवस्था स्वीकार्य नभएको बताएका छन्।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  १२ : ४९ बजे

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौं– राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ ।

दक्षिण भारतमा भारी वर्षाका, छ जनाको मृत्यु

एजेन्सी– भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको

प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध, सभामुखद्वारा विपक्षीसँग छलफल आह्वान

काठमाडौं – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि विपक्षी

संसदीय गरिमा कायम गर्न सांसदहरूको जोड, सरकारसँग जवाफ माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले संसदीय मर्यादा र गरिमा सबै पक्षबाट पालना

यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौं– देशभरका यातायात व्यवसायीको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय