गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो « Khabarhub

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांंग्रेस सभापति गगन थापाको निवास अगाडि तेर्स्याइएको गाडी प्रहरीले क्रेनको मद्दतले उठाइएको छ । 

स्थानीय अनुसार गाडी सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी बिहान ७:३० देखी पार्किङ गरिएको थियो । 

उक्त गाडी बिहानैदेखि तेर्स्याएर राखिएपछि गगनसहित छिमेकीलाई पनि सवारीसाधन बाहिर निकाल्न समस्या भएको थियो ।

स्थानीय एकजना प्रत्यक्षदर्शीका अनुसार उक्त गाडी तेर्स्याएका चालक त्यसपछि नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर बाटो लागेका थिए ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ५ : ५३ बजे

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य